आईसीसीको वरियतामा सन्दीप र ललितको उल्लेख्य सुधार

आईसीसीको वरियतामा सन्दीप र ललितको उल्लेख्य सुधार

११ असार, काठमाडौं । नेपालका दुई स्पिनर सन्दीप लामिछाने र ललित राजवंशीले आइसीसीको टी–२०आई वरियतामा उल्लेख्य सुधार गरेका छन् । बलिङतर्फ लेगस्पीनर सन्दीप लामिछानेले एकैपटक ४१ स्थान सुधार गर्दै ७५औं स्थानमा उक्लिएका छन् । उनले स्कटल्याण्डमा भएको टी-२०आई शृंखलामा ४ खेलमा ११ विकेट लिएका थिए । त्यस्तै बाँयाहाते स्पीनर ललित राजवंशीले २९ स्थान सुधार गर्दै […]

थप पुरा समाचारको लागि
TOP