सांसद राईको व्यङ्ग्य- जसले दौरा सुरुवाल लगायो, उसैसँग पीएसओ

सांसद राईको व्यङ्ग्य- जसले दौरा सुरुवाल लगायो, उसैसँग पीएसओ

११ असार, काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)को व्यवस्थाबारे आपत्ति जनाएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रहरी चौकी खाली हुने र नेताहरू पीएसओ बोकेर हिँड्ने प्रवृत्ति बढेकोप्रति आपत्ति जनाए । ‘गृहमन्त्रीज्यूलाई मेरो […]

थप पुरा समाचारको लागि
TOP