एमालेको निष्कर्ष- दैलेखमा भेटिएको ग्याँस आर्थिक विकासको ठूलो संवाहक
११ असार, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले दैलेखमा भेटिएको ग्याँस देशको आर्थिक विकासका लागि ठूलो संवाहक बन्नसक्ने निष्कर्ष निकालेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले उक्त निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘दैलेखमा पेट्रोलियम उत्खननको प्रारम्भिक रिपोर्ट आएको छ । ११२ घनमिटर रहेको जुन प्रारम्भिक रिपोर्ट आएको छ,’ […]
थप पुरा समाचारको लागि