माधव नेपालको थुनछेक बहस ३ बजेबाट
११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको बयान सकिएको छ । विशेष अदालतमा नेपालको बयान केहीबेरअघि सकिएको हो । बयान सकिएपछि अहिले खाजा ब्रेक भइरहेको छ । अब दिउँसो ३ बजेबाट थुनछेक बहस हुनेछ । अध्यक्ष नेपाल आज आफैं विशेष अदालतमा उपस्थित भएका थिए । मुद्दा अभियोजन गरेको अख्तियारको […]
थप पुरा समाचारको लागि