अधिवक्ता केसीलाई २५ हजार धरौटीमा छाड्न आदेश

११ असार, काठमाडौं । अधिवक्ता एवं राप्रपा नेता सुजित केसी २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन, २०६३ विरुद्ध अनुसन्धान गरेर सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो । त्यसको आधारमा जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटी माग्ने आदेश गरेको […]
थप पुरा समाचारको लागि