इंग्लिस फुटबलर एडम ललानाले लिए सन्यास

११ असार, काठमाडौं । इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एडम लालानाले व्यवसायिक फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन्। ३७ वर्षीय लालानाले आफूले पहिलो पटक पेशागत फुटबल खेलेको क्लब साउथह्याम्प्टनमै अन्तिम सिजन खेलेर आफ्नो करियरको ‘उचित’ अन्त्य भएको बताएका छन्। लालानाले २० वर्षअघि साउथह्याम्प्टनबाटै करियर सुरु गरेका थिए। त्यसयता उनले बर्नमाउथ, लिभरपुल, ब्राइटन र फेरि साउथह्याम्पटनका लागि […]
थप पुरा समाचारको लागि