मार्क्सवादले उमेर हद राख्न हुन्छ वा हुँदैन केही भनेको छैन : प्रदीप ज्ञवाली

मार्क्सवादले उमेर हद राख्न हुन्छ वा हुँदैन केही भनेको छैन : प्रदीप ज्ञवाली

११ असार, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उमेर हदको विषय विधान महाधिवेशनले टुंगो लगाउने बताएका छन् । पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव ज्ञवालीले विधान महाधिवेशनका प्रतिनिधिहरूले उमेर हद लगाउने वा नलगाउने भन्ने निर्णय गर्ने बताएका हुन् । ‘हाम्रो पार्टीको फैसला गर्ने सर्वोच्च निकाय विधान महाधिवेशन भएकाले यसबारे आवश्यक निर्णय विधान महाधिवेशन […]

थप पुरा समाचारको लागि
TOP