प्रहरी संगठन राजनीतिको प्रत्यक्ष प्रभावभित्र छ : पदम गिरी

११ असार, काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले उन्मुक्त वातावरणमा स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा प्रहरीलाई केन्द्रित गराउन आवश्यक रहेको बताएका छन् । यस्तो वातावरण राजनीतिक तहबाटै दिन नसकिएको उनको भनाइ छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् […]
थप पुरा समाचारको लागि