पूर्वराजादेखि ‘सिक्री हराएको मान्छे’सम्म : कमेडी नाइट विथ च्याम्पियन्समा ‘पोल्टिकल जोक्स’

काठमाडौं । पछिल्लो समय टिभीमा प्रसारण हुने कमेडी शो ‘राजनीतिक टिप्पणी र ब्यंग्य’मा आधारित हुन थालेका छन् । चाहे त्यो ‘कमेडी दरबार’ होस् वा चाहे ‘कमेडी नाइट विथ च्याम्पियन्स ।’ विशाल भण्डारी निर्देशित ‘कमेडी नाइट विथ च्याम्पियन्स’ गतसातादेखि नै चर्चामा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सांसदलाई अतिथि बनाएर तयार पारिएको शोले एकैसाथ चर्चा र […]
थप पुरा समाचारको लागि