निजामती विधेयक अड्किएकोमा एमालेकै सांसद असन्तुष्ट

निजामती विधेयक अड्किएकोमा एमालेकै सांसद असन्तुष्ट

११ असार, काठमाडौं । प्रतिनिधिसभामा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अड्किएको छ । यसप्रति सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद नै असन्तुष्ट भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलमा एमालेका सांसद बासुदेव […]

थप पुरा समाचारको लागि
TOP