विशेष अदालतमा कसरी हुँदैछ पूर्वप्रधानमन्त्री नेपालको बयान ?
११ असार, काठमाडौं । विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान चलिरहेको छ । विशेष अदालतका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो । बुधबार बिहान पूर्वप्रधानमन्त्री नेपालले दिएको निवेदनका आधारमा उनको मुद्दा इजलास नं.– २ मा तोकिएको थियो । इजलास बस्नासाथ तीन न्यायाधीशहरुको रोहबरमा अदालतका कर्मचारीहरुले नेपालको […]
थप पुरा समाचारको लागि