यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ

यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ

११ असार, काठमाडौं । यातायात व्यवस्था कार्यालय चन्द्रागिरिमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–६ बस्ने २९ वर्षीय विकास तामाङ, मकवानपुरका २५ वर्षीय सुशील अधिकारी, सर्लाहीका २४ वर्षीय अनिश ठकुरी, मकवानपुरकै १९ वर्षीय छिरिङ लो, धादिङका २७ वर्षीय मनोज तामाङ र गोरखाका २४ वर्षीय राजीव खत्री छन् । […]

थप पुरा समाचारको लागि
TOP