प्रदीप खड्कासँग फाइट दृश्य खिच्दा सोनम तोप्दनेको खुट्टा भाँचियो

प्रदीप खड्कासँग फाइट दृश्य खिच्दा सोनम तोप्दनेको खुट्टा भाँचियो

काठमाडौं । ‘ऐरी’ फिल्म छायांकनको क्रममा अभिनेता सोनम तोप्देनको खुट्टा भाँचिएको छ । देब्रे खुट्टाको गोली गाँठोभन्दा केही माथिबाट भाँचिएपछि अहिले उनी पोखराको चरक अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । ढोरपाटनमा छायांकन भैरहेको फिल्मको फाइटको दृश्य खिच्ने क्रममा दुर्घटना भएको हो । सोनम र प्रदीप खड्काको फाइटको दृश्य खिच्नुपर्ने थियो । प्रदीपले रुखमाथिबाट हामफालेर […]

थप पुरा समाचारको लागि
TOP