२४ वर्षपछिको अँगालो : टम क्रुज र ब्राड पिट एकसाथ (तस्वीर)

लण्डन । ब्राड पिट र टम क्रुज लगभग २४ वर्षपछि सार्वजनिक रूपमा एकसाथ देखिएका छन् । अवसर थियो लन्डनमा आयोजित फिल्म ‘एफ वान’ प्रिमियरको । यतिबेला यी दुई हलिउड स्टारको तस्वीर इन्टरनेटमा भाइरल बनेको छ । अर्कोतर्फ, अभिनेता पिट र उनकी पूर्वश्रीमती एन्जेलिना जोलीको पनि चर्चा भैरहेको छ । यी दुवै प्रसिद्ध हलिउड स्टार हुन् […]
थप पुरा समाचारको लागि