भिरबाट हाम फालेकी श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भिरबाट हाम फालेकी श्रीमतीको मृत्यु, श्रीमान् घाइते

११ असार, चितवन । चितवनको राप्ती नगरपालिका-४ मा एक चेपाङ दम्पतीले भिरबाट हाम फालेका छन् । भिरबाट हाम फालेकी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार घरायसी झगडा भएपछि श्रीमान्–श्रीमती दुईजनाले सँगै भिरबाट हाम फालेको थिए । भिरबाट हाम फालेकी राप्ती नगरपालिका-४ चौकीडाँडा बस्ने […]

थप पुरा समाचारको लागि
TOP