एमाले सचिवालय बैठक सुरु, अध्यक्ष ओलीले तिरे लेबी
११ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको थियो । बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पुगेका प्रधानमन्त्री एवं नेकपा […]
थप पुरा समाचारको लागि