धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै
११ असार, काठमाडौं । धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् । गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् । बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । महिलाको खोजीका लागि […]
थप पुरा समाचारको लागि