विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल

विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल

९ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी विशेष अदालत पुगेका हुन् ।  

थप पुरा समाचारको लागि
TOP