इन्स्पेक्टरको जन्मदिन पार्टीमा बलात्कार आरोपी, एसपीको नेतृत्वमा छानबिन सुरु
११ असार, काठमाडौं । जबरजस्ती करणीको मुद्दामा सफाइ पाएलगत्तै आरोपीले अनुसन्धान अधिकृतसँगै पार्टी मनाएको विषयमा छानबिन सुरु भएको छ । प्रारम्भिक दृष्टिकोणमै प्रहरीको आचरण विपरितको कार्य भएको देखिएको भन्दै मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको हो । cप्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार, छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारको नेतृत्वमा ३ सदस्यीय टोलीलाई जिम्मेवारी दिइएको […]
थप पुरा समाचारको लागि