२६ वर्षपछि पूरा हुँदै हुम्लीको सडक सपना

२६ वर्षपछि पूरा हुँदै हुम्लीको सडक सपना

बेलिब्रिज निर्माणको ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ र केही दिनभित्रै सञ्चालनमा आउनेछ । यससँगै सिमकोट-खार्पु मार्ग हुँदै हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ ।

थप पुरा समाचारको लागि
TOP