मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप

मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप

१० असार, काठमाडौं । मनास्लु र वारियर्सले एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । मनास्लु ब्वाइज तथा वारियर्स गर्ल्समा च्याम्पियन बने । बसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले बीएमकेलाई १८–१७ ले पराजित गर्‍यो । गर्ल्सको उपाधि भिडन्तमा वारियर्सले भ्याली पब्लिकलाई १३–१२ ले हरायो […]

थप पुरा समाचारको लागि
TOP