तेक्वान्दो खेलाडी राज दक्षिण कोरिया जाने
१० असार, काठमाडौं । तेक्वान्दो खेलाडी राज दराईंले दक्षिण कोरियोको मुजुमा हुने वल्र्ड ओलम्पिक तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । जुन २९ देखि जुलाइ २ तारिखसम्म हुने प्रतियोगितामा राजले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । राज बुधबार दक्षिण कोरिया जाने छन् । त्यस्तै तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले अस्ट्रियन ओपन जी– २ […]
थप पुरा समाचारको लागि