इरानबाट उद्धार भएकामध्ये २ नेपालीलाई दिल्लीबाट बुटवल पठाइयो

इरानबाट उद्धार भएकामध्ये २ नेपालीलाई दिल्लीबाट बुटवल पठाइयो

१० असार, काठमाडौं । भारतको सहयोगमा इरानबाट उद्धार गरिएका नेपालीमध्ये दुई जना नयाँ दिल्ली आइपुगेका छन् । इरानबाट उद्दार गरिएकामध्ये गणेशप्रसाद पोखरेल र सुमन गैरे आइपुगेका हुन् । भारतको सहयोगमा फर्किएपछि उनीहरुले दिल्ली आएर नेपाली राजदूत शंकर शर्मासँग भेट गरेका छन् । फर्किने आउने क्रममा उनीहरुलाई दिल्लीस्थित विमानस्थलमा दूतावासका अधिकारीहरुले रिसिभ गरेका थिए । दिल्लीबाट […]

थप पुरा समाचारको लागि
TOP