बजेटमा विमत्ति जनाउन सत्तारुढ सांसदहरू अनुपस्थित भए : बस्नेत

१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसद्मा प्रस्तुत बजेटप्रति सत्तारुढ दलका सांसदहरू नै सन्तुष्ट हुन नसकेको बताएका छन् । ‘बजेट कार्यक्रम निर्विवाद हुँदैन तर, यहाँ अधिकांश माननीयजीहरू सन्तुष्ट हुनुहुन्न’ बस्नेतले संसद्मा बोल्दै भने । दलहरूले ह्वीप लगाउँदा पनि धेरै सांसदहरू अनुपस्थित भएर विमत्ति प्रकट गरेको उनको भनाइ थियो । ‘सत्तारुढ दलहरूको […]
थप पुरा समाचारको लागि