राजेन्द्र लिङ्देन र कोमल वलीलाई ‘कमेडी दरबार’मा रोस्टै रोस्ट

काठमाण्डौं । टिभी कमेडी शो ‘कमेडी दरबार’मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमाले केन्द्रीय सदस्य कोमल वली एकसाथ पाहुनाको रुपमा पुगेका छन् । मङ्गलबार शो छायांकन भएको थियो । जहाँ लिङ्देन र वलीलाई एकैसाथ देख्दा उपस्थित दर्शकले पनि मनोरञ्जन लिए । राजावादी आन्दोलन सँगसँगै कोमल ओली राप्रपाबाट एमालेमा प्रवेश भएसँगैका विषय एपिसोडमा […]
थप पुरा समाचारको लागि