‘मिस नेपाल’को फिनाले १४ भदौमा, ‘कोस्मो इन्टरनेसनल’ टाइटल थपियो

‘मिस नेपाल’को फिनाले १४ भदौमा, ‘कोस्मो इन्टरनेसनल’ टाइटल थपियो

काठमाडौं । ‘मिस नेपाल २०२५’ को फिनाले आगामी भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले मंगलबार पुल्चोकस्थित ‘द प्लाजा’मा पत्रकार सम्मेलन गर्दै यसवर्षको ‘मिस नेपाल’को संस्करण घोषणा गरेको हो । फिनालेलाई हिमालय टिभीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । १४ सबटाइटलसहित मिस नेपाल वर्ल्ड, […]

थप पुरा समाचारको लागि
TOP