दुई सचिवको जिम्मेवारी साटफेर

दुई सचिवको जिम्मेवारी साटफेर

१० असार, काठमाडौं । नेपाल सरकारका दुई जना सचिवको जिम्मेवारी साटफेर भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग र प्राकृतिक स्रोत तथा वित्त आयोगमा कार्यरत सचिवको जिम्मेवारी साटफेर गरेको हो । निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरिएको छ । त्यस्तै, वित्त आयोगका सचिव महादेव पन्थलाई निर्वाचन […]

थप पुरा समाचारको लागि
TOP