‘यो मन त मेरो नेपाली हो’ फिल्मको शीर्ष गीत छायांकन

‘यो मन त मेरो नेपाली हो’ फिल्मको शीर्ष गीत छायांकन

काठमाडौं । देशभक्ति भावनाको कथावस्तु समेटिएको फिल्म ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत छायांकन गरिएको छ । जरसिंह पौवास्थित साँगा चोकमा सोमबार गीत खिचिएको हो । विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको गायन रहेको गीतले फिल्मको कथावस्तु दर्शाउँछ । गीतको भिडियोमा शीर्ष कलाकार रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, […]

थप पुरा समाचारको लागि
TOP