‘लालीबजार’ फागुन १ मा आउने, शीर्ष भूमिकामा स्वस्तिमा

‘लालीबजार’ फागुन १ मा आउने, शीर्ष भूमिकामा स्वस्तिमा

काठमाडौं । षट्कोण आर्ट्सले निर्माण गर्न लागेको फिल्म ‘लालीबजार’लाई लिएर दुईवटा नयाँ खबर छन् । पहिलो- यो फिल्मको प्रदर्शन मिति फागुन १ गतेलाई तय छ । दोस्रो- यो फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । निर्माताले मंगलबार टिजर पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति र अभिनेत्री खड्काको संलग्नताबारे जानकारी दिएका हुन् । निर्माता म्याक्स दिपेश […]

थप पुरा समाचारको लागि
TOP