एसीसी यू-१६ इस्ट जोन कपमा नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्ट जोन कपमा नेपालको लगातार दोस्रो जित

१० असार, काठमाडौं । नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । नेपालले जापानलाई ९ विकेटले हराएको हो । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । शिवांश बजगाइ ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे । त्यसअघि बाँयाहाते स्पिनर शुभम खनालले ५ […]

थप पुरा समाचारको लागि
TOP