नेपालमा पनि छायांकन गरिएको फिल्म ‘आइस रोड २’को ट्रेलर सार्वजनिक

नेपालमा पनि छायांकन गरिएको फिल्म ‘आइस रोड २’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालमा समेत छायांकन भएको प्रतीक्षित हलिउड फिल्म ‘आइस रोड : भेन्जिन्स’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेटभन्दा लामो ट्रेलरमा नेपालको कथावस्तु चित्रण छ । भक्तपुर र काठमाडौंमा पनि छायांकन भएको यो फिल्मले नेपालको जस्तै सेट निर्माण गर्दै अस्ट्रेलियामा समेत छायांकन गरेको थियो । सन् २०२१ मा रिलिज भएको ‘आइसरोड’को यो दोस्रो श्रृंखला […]

थप पुरा समाचारको लागि
TOP