आर्थिक विवादमा मुछिएपछि सप्तरीका एसपी खतिवडाको जिम्मेवारी खोसियो

१० असार, काठमाडौं । आर्थिक विवादमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा एसपी ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसिएको छ । प्रहरी प्रधान कार्यालयको सोमबार निर्णय अनुसार सप्तरी प्रमुखको जिम्मेवारीबाट हटाउँदै उनलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि खतिवडामाथि केही बुझ्नु पर्ने भएकाले बागमती […]
थप पुरा समाचारको लागि