भिजिट भिसा प्रकरण हेर्न गठित छानबिन समितिको औचित्यबारे छलफल गर्दै राप्रपा

१० असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भिजिट भिसा प्रकरण हेर्न गठित छानबिन समितिको औचित्यबारे छलफल गर्दैछ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार छानबिन समिति कति प्रभावकारी हुन्छ भन्ने एक ढंगको अनुमान गरेर संसदको अवरोध खोल्ने वा नखोल्ने निर्णयमा पुग्नेछ । ‘भिजिट भिसा प्रकरण हेर्न गठित छानबिन समितिको औचित्यबारे छलफल गर्दैछौं । यो […]
थप पुरा समाचारको लागि