उच्च जोखिम गर्भावस्थामा रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

जब गर्भावस्था उच्च जोखिमको श्रेणीमा पर्छ, तब आमा र शिशु दुवैको स्वास्थ्यमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । उच्च जोखिम गर्भावस्थामा रोग प्रतिरोधात्मक प्रणाली बलियो हुनु अत्यन्त जरूरी हुन्छ । जसले, गर्दा आमालाई सङ्क्रमण वा अन्य समस्याहरू नहोस् र शिशुको विकास पनि राम्रोसँग होस् । यो अवधिमा खानपान मात्र नभई दैनिक दिनचर्या, मानसिक स्वास्थ्य र […]
थप पुरा समाचारको लागि