इरानी टेलिभिजनको दाबी : ट्रम्पले बिन्ती गरेपछि युद्धविराम

इरानी टेलिभिजनको दाबी : ट्रम्पले बिन्ती गरेपछि युद्धविराम

१० असार, काठमाडौं । इरानी सरकारी टेलिभिजनले इजरायलसँग युद्धविरामको घोषणा गरेको छ । सरकारी वकतव्य सार्वजनिक गर्दै सरकारी च्यानल इरान (IRINN) ले युद्धविरामका लागि इरान तयार भएको खुलासा गरेको हो । उक्त टेलिभिजनबाट सार्वजनिक गरिएको वक्तव्यमा कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेको उल्लेख गरिएको छ । अमेरिकी सैन्य बेसमाथिको […]

थप पुरा समाचारको लागि
TOP