बुटवलको बजेट ३ अर्ब ३६ करोड

१० असार, बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ । सोमबार नगरसभाको १७ औं अधिवेशनको तेस्रो बैठकमा उपमेयर सावित्रादेवी अर्यालले कुल बजेटमा चालूतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने बताइन् । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । आगामी […]
थप पुरा समाचारको लागि