विराटनगरमा कुकुरलाई बजेट मागेपछि लफडा, मेयरको कार्यकक्षमा भनाभन

१० असार, विराटनगर । विराटनगरमा कुकुर संरक्षणकर्मीले बजेट मागेपछि मेयरसँग भनाभन भएको छ । सामुदायिक कुकुरको संरक्षणमा काम गरिरहेका शाहिल र एलिना प्रसाईंको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको कार्यकक्षमा नोकझोक भएको हो । उनीहले मेयरको कार्यकक्षबाट अमानित हुँदै फर्किनुपरेको गुनासो गरेका छन् । कुकुर संरक्षणको काम गरिरहेका प्रसाईं दाजुबहिनी सोमबार विराटनगर महानगरपालिका पुगेका थिए । उनीहरूले […]
थप पुरा समाचारको लागि