कतारमा तनावः त्रिभुवन विमानस्थलमै सुते दोहा जाने यात्रु, प्रहरीले हटायो

कतारमा तनावः त्रिभुवन विमानस्थलमै सुते दोहा जाने यात्रु, प्रहरीले हटायो

मध्यराति बस्न कुनै विकल्प नपाएपछि कतिपय यात्रुहरू विमानस्थलभित्रै भुइँमा सुत्न बाध्य भए । तर करिब १ बजेदेखि प्रहरीले उनीहरूलाई त्यहाँबाट पनि हटाउन थाल्यो ।

थप पुरा समाचारको लागि
TOP