एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङमा

१० असार, काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध टस हारेको छ । जापानका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दै छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो । यू१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।
थप पुरा समाचारको लागि