सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिमा रास्वपाको असन्तुष्टि

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा सरकारले बनाएको उच्चस्तरीय छानबिन समितिमा असन्तुष्टि जनाएको छ । उसले उक्त समितिलाई झारा टार्ने किसिमको भएको प्रतिक्रिया दिएको छ । पार्टी प्रवक्ता मनिष झाले आफ्नो सञ्जालमार्फत गृहमन्त्री रमेश लेखकलाई यो पक्ररणका आरोपित तीर्थ भट्टराईलाई नै अध्यक्ष बनाउन सुझाव समेत दिएका छन् । सोमबार […]
थप पुरा समाचारको लागि