बजेटमा ‘टेक एन्ड पे’ को व्यवस्था नराख्न कांग्रेस–एमाले सहमत

बजेटमा ‘टेक एन्ड पे’ को व्यवस्था नराख्न कांग्रेस–एमाले सहमत

९ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच बजेटमा राखिएको ‘टेक एन्ड पे’ व्यवस्था हटाउने सहमति भएको छ । बजेटमा नदी प्रवाहमा आधारित रहेर सरकारले विद्युत् खरिद गर्ने व्यवस्था राखिएपछि उर्जा उत्पादकहरूले विरोध गरेका थिए । सोही विषयमा सोमबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरेर उक्त व्यवस्था हटाउन […]

थप पुरा समाचारको लागि
TOP