सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय
९ असार, काठमाडौं । सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । थपिएको पदावधि अनुसार धवौजीको कार्यकाल २०८२ असोज २४ गतेसम्म रहनेछ भने […]
थप पुरा समाचारको लागि