विश्वकै प्रख्यात जापनिज सेल्भेज डेनिम नेपालमा पनि(भिडियो)
दिक्षा डोटेल, एक युवा उद्यमी, जसले २०१९ मा नेपालमा मिथ ब्रान्डको स्थापना गरेर जापनिज सेल्भेज डेनिमलाई नेपाली बजारमा पहिलो पटक ल्याइन् । २०१७ मा उनले इम्पोर्ट र एक्सपोर्टको व्यवसाय सुरु गरेकी थिइन् । जसले उनलाई अन्तर्राष्ट्रिय बजारको अनुभव प्रदान गर्यो । सोही वर्ष फ्रान्सको पेरिस भ्रमणका क्रममा उनले जापनिज स्याल्भेज डेनिमको गुणस्तर र विश्वव्यापी लोकप्रियताबारे […]
थप पुरा समाचारको लागि