‘ए मेरो हजुर ५’मा अनमोल केसी अनुबन्धित

‘ए मेरो हजुर ५’मा अनमोल केसी अनुबन्धित

काठमाडौं । दर्शकले अनमोल केसी र झरना थापाको जोडीलाई ‘ए मेरो हजुर’को पाँचौ श्रृंखलामा देख्न पाउने भएका छन् । निर्माता र अभिनेता केसीबीच सोमबार लिखित सम्झौता भएको छ । निर्माता सुनिलकुमार थापाले पाँचौ श्रृंखलाको शीर्ष भूमिकामा अनमोललाई अनुबन्धित गरिएको बताए । केसीले पनि सामाजिक संजालमार्फत यसबारे जानकारी दिएका छन् । ‘लामो समयको विश्रामपश्चात एउटा नयाँ […]

थप पुरा समाचारको लागि
TOP