सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले पाए सफाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले पाए सफाइ

९ असार, काठमाडौं । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ । विशेष अदालतको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले लामालाई आरोपबाट सफाइ दिएको हो । लामा २४ साउन, २०७५ मा विशेष अदालतबाट दोषी ठहर भएका थिए । उनलाई त्यतिबेला एक करोड ४० लाख विगो र एक वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्च […]

थप पुरा समाचारको लागि
TOP