हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम

हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम

९ असार, काठमाडौं । सायम कलेजको आयोजनामा हुने हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहने भएको छ । प्रतियोगिता बुधबारदेखि सुरु हुनेछ । प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले पहिलो संस्करणमा २८ टिमको सहभागिता निश्चित भएको जानकारी गराए । […]

थप पुरा समाचारको लागि
TOP