सन्दीपको कप्तानीमा ब्रिज ११ को शानदार जीत
९ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको नेतृत्वमा ब्रिज ११ ले ब्रिज डेकेड कपको प्रतिस्पर्धामा १२७ रनको शानदार जित हात पारेको छ। कप्तान सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए। आइतबार सम्पन्न प्रतियोगितामा सन्दीप लामिछाने कप्तानको रूपमा मैदानमा उत्रिँदा ब्रिज ११ ले डेभाइज क्रिकेट क्लबविरुद्ध […]
थप पुरा समाचारको लागि