साफ यू-२० महिला च्याम्पियनसिपका नेपाली टोली घोषणा

साफ यू-२० महिला च्याम्पियनसिपका नेपाली टोली घोषणा

९ असार, काठमाडौं । बंगलादेशमा आउँदो जुलाइ ११ देखि सुरु हुने साफ यू-२० महिला च्याम्पियनसिप २०२५ का लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले सोमबार अन्तिम टोलीको घोषणा गरेका हुन् । टोलीमा लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, […]

थप पुरा समाचारको लागि
TOP