बजेटको पक्षमा मतदान गर्न एमालेले लगायो ह्वीप

बजेटको पक्षमा मतदान गर्न एमालेले लगायो ह्वीप

९ असार, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ । प्रतिनिधि सभामा मंगलबार बजेट पारित गर्ने कार्यसूची छ । त्यसअघि एमालेले पार्टीका सांसदहरूलाई पक्षमा मतदान गर्न ह्वीप लगाएको हो ।

थप पुरा समाचारको लागि
TOP