भारतका पूर्व उपराष्ट्रपतिसँग रास्वपा सांसदद्वय गौतम र ढकालको भेटवार्ता

भारतका पूर्व उपराष्ट्रपतिसँग रास्वपा सांसदद्वय गौतम र ढकालको भेटवार्ता

९ असार, काठमाडौं । भारतका पूर्व उपराष्ट्रपति एम. बैंकैया नायडूसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद्दवय सोबिता गौतम र हरि ढकालले भेटवार्ता गरेका छन् । शनिबार प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्न भारतको कर्नाटक राज्यको बंग्लोरमा पुगेका सांसदद्वय गौतम र ढकालले पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता गरेका हुन् । उक्त भेटवार्ताका क्रममा भारतमा रहेका प्रवासी नेपालीहरूको […]

थप पुरा समाचारको लागि
TOP